2026-09-19 05:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामसुङले ग्यालेक्सी एस-११ स्मार्टफोन सार्वजनिक गर्दै

मंसिर २६, एजेन्सी | सामसुङले ग्यालेक्सी एस ११ बजारमा ल्याउने तयारी गरेको छ | कम्पनीका अनुसार सामसुङले आफ्नो दोस्रो फोल्डेबल स्मार्टफोनसमेत ल्याउन् लागेको हो | आगामी फेब्रुअरी १८ मा आफ्नो दोस्रो फोल्डेबल स्मार्टफोन लञ्च तयारी गरेकोछ |

त्यो दिन नै सामसुङले आफ्नो फ्लागसीप डिभाइस ग्यालेक्सी एस-११ पनि लञ्च गर्ने बताएको छ | दक्षिण कोरियाली कम्पनी सामसुङले बर्सेनि आफ्नो फ्लागसीप एस सिरिजका नयाँ संस्करण मोबाइल वर्ल्ड कंग्रेस ट्रेड शोका क्रममा सार्वजनिक गर्ने गरेको छ | गत फेब्रुअरी २० मा सामसुङले आफ्नो ग्यालेक्सी एस १० स्मार्टफोन लञ्च गरेको थियो भने त्यसलाई मोबाइल वर्ल्ड कंग्रेसमा प्रस्तुत गरेको थियो | ग्यालेक्सी एस १० सिरिजसँगै कम्पनीले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन ग्यालेक्सी फोल्ड पनि घोषणा गरेको थियो |

 सामसुङले बताए अनुसार ग्यालेक्सी एस ११ सिरिजका तीनवटा मोडेल बजारमा आउने छन् | जसको नाम ‘ग्यालेक्सी बड्स प्लस’ हुन सक्नेछ | एस ११ प्लस मोडेलको स्मार्टफोन ६.९ इन्चको डिस्प्लेयुक्त हुनेछ भने त्यसमा केवल फाइभ जी कनेक्टिभिटी रहनेछ |

सामसुङले ग्यालेक्सी एस ११ को १०८ मेगा पिक्सेलको क्यामरा हुनेछ, ५ हजार मिलिएम्पियर आवर क्षमताको ब्याट्रीसमेत हुने जनाइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई