2026-09-19 05:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३० करोडको आइफोन ह्याक गरेर एप्पलसँग फिरौती माग

पुस ९, एजेन्सी | २२ वर्षीय एक ह्याकरले अमेरिकि कम्पनि आइफोन संग फिरौती मागेका छन् | उनले ३० करोडको आइफोन ह्याक गरेर कम्पनीलाई फिरौती मागेका हुन् | ति ह्याकरले आइफोनहरूका सम्पूर्ण डाटा डिलिट गरिदिने अर्थात् फ्याक्ट्री रिसेट गरिदिने भन्दै धम्की दिएका थिए |

टर्किस क्राइम फेमिलीनामक ह्याकिङ्ग ग्रुपका सदस्य केरेम अलबायरक करोडौँ आइफोन रिसेट गरिदिने भन्दै एप्पलसँग क्रिप्टोकरेन्सीका रुपमा ७५ हजार डलर वा १ लाख डलर बराबरको आइट्यून्स गिफ्ट कार्ड फिरौती मागेका थिए |

कम्पनीले ह्याकरका बिरुद्धमा अमेरिकाको कानून प्रवर्तन एजेन्सी तथा नेसनल क्राइम एजेन्सीमा उजुरी गरेको थियो | त्यसपछि ह्याकर लण्डनस्थित आफ्नै घरबाट पक्राउ परे | उनीसँग केही स्मार्टफोन, कम्प्युटर र हार्ड ड्राइभ बरामद गरिएको थियो | दालतले उनलाई ६ महिनाको इलेक्ट्रोनिक्स कफ्र्युको पनि आदेश गरेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई