2026-09-19 05:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनियाँ राष्ट्रपतिसँग फेसबुकले माफी माग्यो, के गल्ति छ फेसबुकको ?

माघ ६, एजेन्सी | फेस्बुकले चिनियाँ राष्ट्रपति सि-चिनफिङसँग माफी मागेको छ | म्यानमारमा दुई दिने भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सि चिनफिङले शनिबार राष्ट्रपति सिले म्यानमारकी नेतृ आङसाङ सूचीसँग भेटवार्ता गरेका छन् | 

भेटवार्ता पछि नेतृ सूचीले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा बर्मेली भाषामा भेटको खबर पोस्ट गरिन | उनले राष्ट्रपति सिलाई सम्बोधन गर्दै गरेको उक्त पोस्टमा सिको अंग्रेजी अनुवाद भने अर्कै भएको थियो | फेसबुकले बर्मेली भाषमा लेखिएको सिलाई अंग्रेजीमा शितोले बनेको छ |

फेसबुकका प्रवक्ता एन्डी स्टोनले बर्मेली भाषाबाट अंग्रेजीमा गलत अनुवाद प्रविधिक कारणले भएको भन्दै उक्त समस्या समाधान भइसकेको बताएका छन् | उनले भनेका छन्,‘यस्तो हुनुहुँदैनथ्यो | यो गल्ती फेरि नदोहोरिने गरी सुधार गरिएको छ |’

सि को नाम डाटाबेसमा नराखेकोले यो गल्ती भएको  भन्दै फेसबुकले माफी मागेको हो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई