2026-09-19 04:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनसेलले ल्यायो ‘पे एज यू गो’ मा अहिलेसम्मकै सस्तो डेटा प्याकेज

असोज १४, काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले एनसेलका ग्राहकका लागि साप्ताहिक ‘पे एज यू गो’ ट्यारिफ योजना ल्याएको छ। यस अनुसार ग्राहकले जति धेरै डेटा प्रयोग गर्यो त्यसकै अनुपातमा शुल्क घट्ने छ। एनसेलले जति धेरै डेटा प्रयोग गर्यो शुल्क घट्दै प्रतिएमबिको ४० पैसा मै पाउन सक्ने योजना संचालन गरेको जनाएको हो।

पे एज यू गो योजनामा मेन ब्यालेन्सबाटै हाल प्रतिएमजी २ रुपैयाँमा सेवा प्रयोग गरिरहेका तर प्याक सुविधा नलिएका ग्राहकहरुले अझ कम दरमा सेवा लिन सक्नेछन्। पे एज यू गो अन्तरग ग्राहकले एक सातामा डेटाका लागि २० रुपैयाँसम्म खर्च गरेमा हाल प्रति एमबी  २ रुपैयाँ शुल्क तिर्दै आएका छन्। तर अबदेखि एक सातामा ग्राहकले २० देखि ५० रुपैयाँसम्म डेटामा खर्च गर्ने बित्तिकै सेवा बापत प्रतिएमबी शुल्क १ रुपैयाँमा झर्छ।

यदि ग्राहकले सातामा ५० रुपैयाँभन्दा बढी खर्च गर्ने बित्तिकै ग्राहकले त्यस साताको शनिबार मध्यरातसम्ममा लागि जम्मा ४० पैसा प्रतिएमबीमा डेटा सेवा लिन सक्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई