2026-07-24 10:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तर कोरिया र रुसका ह्याकरले ‘कोरोना खोप’माथि गरे साइबर हमला

मंसिर २, एजेन्सी | विश्वभरी फैलिएको कोरोना भाइरस विरुद्धको खोप निर्माणमा लागेका कम्पनीहरुमाथि साइबर हमलाको प्रयास भएको छ | उनीहरुको डाटा चोरी गर्नका लागि रुसी र उत्तर कोरियाली ह्याकरहरु लागिरहेको माइक्रोसफ्टले जनाएको छ |

माइक्रोसफ्टका अनुसार भ्याक्सिन सम्बन्धी डाटाहरु चोरी गर्नका लागि रुस तथा उत्तर कोरियाका राज्य प्रयास गरिरहेका छन् | महामारीको खोप निर्माणमा लागेका स्वास्थ्य सम्बद्ध संस्थाहरुलाई अबरुद्ध पार्नका लागि साइबर आक्रमणको प्रयास भएको बताउंदै माइक्रोसफ्टले यस्तो साइबर आक्रमण विरुद्धमा तत्काल कदम चाल्न सरकारहरुसँग आग्रह गरेको छ |

कोरोना भ्याक्सिन विरुद्ध भएका हालसम्मका त्यस्ता साइबर आक्रमणमध्ये अधिकांस असफल भएको बताइएको छ | क्यानडा, फ्रान्स, भारत, दक्षिण कोरिया तथा अमेरिकाका औषधि उत्पादक र भ्याक्सिन अनुसन्धाता कम्पनीहरु ह्याकरको निसानामा परेको बताइएको छ |

ह्याकरको निसानामा पर्नेमध्ये अधिकांस कम्पनीहरुले कोरोना भाइरस विरुद्धको भ्याक्सिन उत्पादनको प्रयास गरिरहेका छन् | केही महिनाअघि मात्र अमेरिकाको संघीय जाँच ब्यूरोले अमेरिकामा कोरोना भाइरस विरुद्ध चलिरहेको अनुसन्धानका डाटा चोर्न चिनिया ह्याकरहरुले प्रयास गरिरहेको बताएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक