2026-09-19 01:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिका र क्यानडा बाहेक अन्य मुलुकमा २२ फेब्रुअरी देखि फेसबुकमा ‘जब्स’ अप्सन हट्ने

फागुन ८, काठमाडौँ । मेटाले अब फेसबुकमा ‘जब्स’ अप्सन हटाउने भएको छ । विगतमा विभिन्न संस्थाले फेसबुकको यो फिचर प्रयोग गरी जागिरका लागि आह्वान गर्न सक्थे ।

त्यस्तै काम खोज्नेले पनि सोही अप्सनबाट निवेदन दिन सक्थे । कम्पनीले यो सुविधा मंगलबार (२२ फेब्रुअरी) देखि हटाउन लागेको हो । तर कतिपय प्रयोगकर्ताले भने आफ्नो फेसबुक अकाउन्टबाट यो फिचर हटिसकेको समेत जनाएका छन् ।

मेटाले फेसबुक लाइट, फेसबुक एप र वेबबाट यो सुविधा हटाउने घोषण गरेको छ ।

अमेरिका र क्यानडा बाहेक अन्य मुलुकबाट यो सुविधा सधैंका लागि बन्द गर्ने कम्पनीले तयारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई