भदौ २४, काठमाडौं । साझासबाल मिडिया प्रा=ली= द्धारा आयोजित अनलाईन प्रशिक्षण कार्यक्रमको उद्घाटन भएको छ । प्रेस Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २४, काठमाडौं । साझासबाल मिडिया प्रा=ली= द्धारा आयोजित अनलाईन प्रशिक्षण कार्यक्रमको उद्घाटन भएको छ । प्रेस
2026-09-18 09:57 PM
काठमाडौँ - KTM

प्रेस काउन्सिल नेपालका अध्यक्ष कार्कीद्धारा अनलाइन प्रशिक्षण कार्यक्रम उद्घाटन

भदौ २४, काठमाडौं । साझासबाल मिडिया प्रा=ली= द्धारा आयोजित अनलाईन प्रशिक्षण कार्यक्रमको उद्घाटन भएको छ । प्रेस काउन्सिल नेपालका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि वोर्ण बहादुर कार्कीले कार्यक्रमको उद्घाटन गर्नुभएको हो । 


कार्यक्रममा प्रमुख अतिथि कार्कीको साथमा बिशिष्ट अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष डा= महेन्द्र बिष्ट र अतिथि जब्स ग्लोबलका सञ्चालक चन्द्रसिंह अदैले कार्यक्रमको महत्व र अनलाइनले समाजमा पार्ने प्रभावबारे प्रकाश पार्नु भएको थियो । साथै कार्यक्रमका सभापति तथा साझासबाल डटकमका सम्पादक अनिल अधिकारीले कार्यक्रमका अतिथिहरुलाई मायाको चिनो दिएर बिदाई गर्नुभयो ।

साथै कार्यक्रममा १७० भन्दा बढी चराचुरुङ्गीका आवाज निकाल्न सक्ने कलाकार रमेश दुलालले उपस्थित अतिथिलाई मुखबाट मादल बजाएर स्वागत गर्नुभएको थियो । साथै कलाकार दुलालले बिभिन्न चराचुरुङ्गीका आवाज निकालेर उपस्थित सबैलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा साझासबाल डटकममा आवद्ध रहेका पत्रकारहरु तथा पत्रकारिता पढ्दै आएका अन्य बिद्यार्थीहरुको पनि उपस्थिती रहेको छ । साझासबाल डटकमका प्रदेश प्रमुख तथा १५ बढी जिल्ला सम्पादकहरु र अन्य बिद्यार्थी गरी ३५ जनाको सहभागिता रहेको यस प्रशिक्षण कार्यक्रम भोली शनिबार सम्म चल्नेछ । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई