2026-07-24 11:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाईको मासु र पोर्कमा माइक्रोप्लास्टिक फेला

साउन २३, हल्यान्ड | एजेन्सी | नेदरल्याण्डमाको एउटा विश्वविद्यालयका वैज्ञानिकहरूले पहिलो पटक गाईको मासु र पोर्कमा माइक्रोप्लास्टिक कणहरू फेला पारेको बताएका छन् । भीरीजे युनिभर्सिटी आम्सटर्डम (भीयूए)का वैज्ञानिकहरूले माइक्रोप्लास्टिक कणहरू फेला पारेका हुन् । उनीहरूले फार्ममा गाई र सुँगुरको रगतमा पनि कणहरू फेला पारेका एउटा अध्ययनलाई उद्धृत गर्दै बेलायतको सञ्चार माध्यमा दि गार्जियनले जनाएको छ ।

परीक्षण गरिएका तीन चौथाई मासु, दुध उत्पादन र तिनीहरूको प्रत्येक रगत नमूनामा प्रदूषण पत्ता लागेको थियो ।

मार्चमा भीयूए अनुसन्धानकर्ताहरूले पहिलो पटक मानव रगतमा माइक्रोप्लास्टिक रिपोर्ट गरेका थिए । तिनीहरूले पशुमा उत्पादनहरूमा अध्ययन सञ्चालन गर्न पनि मानिसमै गरिएको प्रक्रिया अनुसरण गरेका थिए । रगतमा कणहरू फेला पर्दा ‘उनीहरू शरीरको वरिपरि घुम्न सक्ने र अंगहरूमा बस्ने प्रतिवेदनमा उल्लेख छ ।

कणहरूले मानव वा पशु स्वास्थ्यलाई असर गर्छ वा गर्दैन भन्ने बारेमा अध्ययन गर्न बाँकी छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक