By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    13 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    13 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    18 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    18 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: मानिसको ‘ब्रेन सेल्स’ लाई मुसाको दिमागमा गरियो प्रत्यारोपण, के आयो नतिजा ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > मानिसको ‘ब्रेन सेल्स’ लाई मुसाको दिमागमा गरियो प्रत्यारोपण, के आयो नतिजा ?
काठमाडौँ - KTMसूचना प्रबिधि

मानिसको ‘ब्रेन सेल्स’ लाई मुसाको दिमागमा गरियो प्रत्यारोपण, के आयो नतिजा ?

साझासवाल
Last updated: October 17, 2022 8:07 am
साझासवाल
3 Min Read
Share

असोज ३१, काठमाडौँ | मानव मस्तिष्कलाई बुझ्न र मस्तिष्कसँग सम्बन्धित समस्यालाई हल गर्नका लागि वैज्ञानिकले एउटा नयाँ प्रयोग गरेका छन् । हालै वैज्ञानिकले मानव मस्तिष्कको कोसिकालाई मुसाको दिमागमा ट्रान्सप्लान्ट गरेको छ । वैज्ञानिकका अनुसार यो प्रयोगले न्युरोडेभलपमेन्ट डिसअर्डरलाई गहिराईसँग बुझ्न मद्दत मिल्नेछ ।

स्ट्यानफोर्ड युनिभर्सिटटीको समूहले ल्याबमा बनेको मानव न्युरोन्स र ती जस्तै सहायक सेल्सका लिएर त्यसलाई नवजात मुसाको विकासशील दिमागमा प्रत्यारोपण गरे । मुसा हुर्किँदै गएपछि मानव न्युरोन्सले मुसाको दिमागमा काम गर्न सुरु गर्यो र थुप्रै सर्किट पनि बनायो । अनुसन्धानकर्ताका अनुसार सर्किटको प्रयोग न्युरोडेभलपमेन्ट डिसअर्डरको अध्ययनका लागि गर्न सकिन्छ ।

अनुसन्धानकर्ताले भनेका छन्, ‘अब हामी मानव मस्तिष्कबाट तन्तु ननिकाली, स्वस्थ मस्तिष्कको विकासका साथै, मस्तिष्क विकारको अध्ययन गर्न सक्छौँ । हामी यो नयाँ मञ्चको प्रयोगले न्युरोसाइकिएट्रिक विकारका लागि नयाँ औषधी र जिन थेरेपीको परीक्षण पनि गर्न सक्छौँ ।’

समूहले सन् २०१५ मा बताइएको एक तरिकाको प्रयोग गरेको छ जहाँ मानव छाला कोसिकालाई स्टेम कोसिकामा परिवर्तन गर्ने गरिन्छ र त्यसपछि दिमागको भिन्न भिन्न अर्गनोइड्समा बाँडिनेछ । त्यसो गर्दा प्रयोगशालामा विशेष मस्तिष्क साइटहरु साना अर्गानोइडहरु बन्न सक्छन् जुन वास्तविक मस्तिष्कमा विकसित हुँदैन तर नमूना जनावरमा प्रत्यारोपणका लागि उपयुक्त हुन्छ ।

नेचर जर्नलमा प्रकाशित शोधका अनुसार नवजात मस्तिष्कमा मस्तिष्कको विकास हुँदै जाँदा सम्बन्ध अझ राम्रो हुन्छ । दुई वा तीन दिनको मुसाको बच्चामा मानव मस्तिष्क कोशिकाहरुको बन्डललाई प्रत्यारोपण गरियो । मुसाको आन्तरिक मेसिनरीलाई रगत र पोषण तत्वहरुको आपूर्ति गर्ने मानव कोशिकाहरुसँग अघि बढ्न धेरै समय लागेन ।

यसमा प्रतिरोधी कोशिकाहरु र फस्टाउनका लागि  आवश्यक सबै तत्वहरु प्रदान गर्दा मानव न्युरोन्स करिब एक इन्च बढ्यो र मुसाको गोलार्धको लगभग एक तिहाईमा फैलियो । यी प्रत्यारोपित न्युरोन्सहरु अब पेट्री डिश न्युरोन्सभन्दा ६ गुणा ठूला र जटिल थिए ।

त्यसपछि अनुसन्धानकर्ताले मानव कोशिकालाई दुई भिन्न–भिन्न बन्डलहरु प्रत्यारोपण गरे – एउटा बन्डल टिमोथी सिन्ड्रोमका रोगीबाट लिइयो । यो अटिजम र एपिलेप्सीसँग सम्बन्धित न्युरोलोजिकल डिसअर्डर हो । दोस्रो बन्डल कुनै सिन्ड्रोम बिना थियो । यी दुई बन्डलहरु एउटै मस्तिष्कमा राखिएको थियो । टिमोथी सिन्ड्रोम भएको हेमिस्फियरमा न्युरोन्स भिन्न तरिकाले विकसित भए र यी निकै साना थिए । यसले अनुसन्धानकर्ताहरूलाई यी विकारहरू कसरी विकास हुन्छ भन्ने बारे अन्तरदृष्टि प्रदान गर्‍यो ।

अन्य मुसामा अनुसन्धानकर्ताहरुले के देखाए भने किपावलोवियन एक्सपेरिमेन्टमा मानव सेल्सको सर्किट मुसाको दिमागभित्र विशेषगरी साना अर्गनोइडलाई उत्तेजित पारेर उनीहरुको व्यवहारलाई सिधा प्रभावित गरिरहेका थिए । यो प्रत्यारोपणले मुसाको काम गर्ने तरिकामा परिवर्तन देखिएन ।

अनुसन्धानधकर्ताका अनुसार यो मानव छाला कोशिकाद्वारा निर्मित हालसम्मको सबैभन्दा उन्नत ह्युमन ब्रेन सर्किट हो र मानव न्युरोन्सको ट्रान्सप्लान्ट जनावरको व्यवहारलाई प्रभावित पार्नसक्छ । वैज्ञानिकले भने, ‘यो प्लेटफर्मले पहिलोपटक मानव कोशिकाका लागि व्यवहारिक रिडआउट दिन्छ र हामीलाई आशा छ कि हामी यसमार्फत् जटिल मनोरोग स्थितिबारे उत्कृष्ट तरिकाले बुझ्न सक्नेछौँ ।’

Share This Article
Facebook Email Copy Link Print
Previous Article तिहार लागेर फुल फुलेको हो की फुल फुलेर तिहार लागेको हो ? (फोटो फिचर)
Next Article घलेगाउँको आकर्षण र पहिचान बन्दै रातो जस्ताले रंगिएका घर
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMरुपन्देही - RPDसमाज

रुपन्देहीमा जन्मकैद सुनाइएका व्यक्ति २१ वर्षपछि पक्राउ

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

एनएमबि बैंकको तलब खाता प्रयोगमा उत्साहजनक सहभागिता

57 years ago
काठमाडौँ - KTMचितवन - CTWसमाज

भरतपुर अस्पतालमा एक युवतीको मृत्यु, स्वाब परीक्षण गरिने

57 years ago
काठमाडौँ - KTMसमाज

कोरोनाबारे भाइरल बनेको अडियो प्रहरीको अनुसन्धानमा तानियो

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?