2026-09-18 09:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ फोन आएपछि ह्वात्तै घट्यो iPhone 6s को मूल्य

 काठमाडौँ | नयाँ फोन iPhone 7 लन्च भएपछी अनलाइन सपिंग साइटहरुले iPhone 6S र Plus को मूल्यमा भारी छुट दिन थालेका छन् । अनलाइनमा नयाँ आइफोनको मूल्य ३५ हजारसम्मको छुट दिईएको छ । 

यसै बर्ष कम्पनीले ४ इन्चको डिस्प्ले भएको स्मार्टफोन iPhone SE को मूल्य पनि घटाएको थियो । बजारमा फोनको मूल्य उस्तै रहे पनि नयाँ आइफोन आएसँगै अनलाइन रिटेलर्समा कम मूल्यमा आइफोन बेच्न थालिएको छ ।

नेपालमा आइफोन ७ आइसकेको छैन । भारतमा अनलाइन मार्फत आइफोन 6S र plus किन्दा २२,००० भारतीय मूल्यसम्मको छुट पाउन सकिन्छ । मीडिया रिपोर्टको अनुसार केहि ई-कमर्स वेबसाइटहरुमा पछिल्लो केहि दिनदेखि iPhone 6S र 6S Plus कम मूल्यमा बेच्दैछन् । 

भारतमा यस अघि iPhone 6S Plus (128GB) 92,000 मा बेचिदै आएको थियो । तर यसको मूल्य एक्कासी २२००० आइसी घटेर ७०,००० मा झरेको छ । त्यस्तै iPhone 6S (128GB) 82,000 रुपयाँ पर्ने गरेकोमा अब यसको मूल्य 60,000 रुपयाँमै पाउन थालिएको छ ।

यसै अनुपातमा नेपालमा पनि बिभिन्न अनलाइन मार्फत फोन अर्डर गर्न सकिन्छ । अहिले ख्यातीप्राप्त इबे मार्फत आइफोन 6S (16GB) किन्दा 475$ देखि 600$ सम्म पाउन सकिन्छ । त्यस्तै अन्य अनलाईन वेबसाइट मार्फत पनि घटेको मूल्यमा आइफोन किन्न सकिन्छ 

नेपालमा नयाँ iPhone 7S यही अक्टोबरपछी आउंदैछ । नेपालीहरुले पनि अनलाइन मार्फत अनलाइन मार्फत मोबाइल किन्न सक्छन । अथवा विदेशमा रहेका नेपालीहरुले सजिलै अनलाइन मार्फत मोबाइल किन्न सक्छन 

कति पर्छ नयाँ iPhone 7 को मूल्य ? 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई