मङ्सिर ८, भद्रपुर । झापामा यस वर्ष धानको उत्पादन करिब १५ प्रतिशतले वृद्धि भएको छ । 

जिल्ला कृषि विकास कार्यालयका कृषि प्राविधिक शालिकराम भट्टराईका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ८, भद्रपुर । झापामा यस वर्ष धानको उत्पादन करिब १५ प्रतिशतले वृद्धि भएको छ । 

जिल्ला कृषि विकास कार्यालयका कृषि प्राविधिक शालिकराम भट्टराईका"/>

2026-09-16 11:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापामा धान उत्पादनमा वृद्धि

मङ्सिर ८, भद्रपुर । झापामा यस वर्ष धानको उत्पादन करिब १५ प्रतिशतले वृद्धि भएको छ । 

जिल्ला कृषि विकास कार्यालयका कृषि प्राविधिक शालिकराम भट्टराईका अनुसार रोग कीराको प्रकोपको कमी तथा उन्नत बीउको प्रयोगका कारण उत्पादन बढेको हो । गत वर्ष उत्पादकत्व प्रतिहेक्टर ४ दशमलव ३१ मेट्रिक टन रहेकामा यस वर्ष ४ दशमलव ६९ मेट्रिक टन रहेको छ । 

जिल्लामा यस वर्ष ८७ हजार ५०० हेक्टर जग्गामा धानखेती भएको थियो । गत वर्ष ८३ हजार हेक्टर जग्गामा मात्र धानखेती भएको थियो । जग्गा प्लटिङका कारण धानखेती हुने क्षेत्र घट्दै गएको छ । 

जिल्लामा चार लाख १० हजार ३७५ मेट्रिक टन धान फल्ने गरेको छ । जिल्लामा सरकारले सुपर जोन(उत्कृष्ट क्षेत्र) कार्यक्रम घोषणा गरेको छ । जिल्लाका पूर्वी तथा दक्षिणी क्षेत्रका बनियानी, पाठामारी, पथरिया, बालुबाडी, केचना र पृथ्वीनगर गाविसमा धानका निम्ति सुपर जोन कार्यक्रम लागु गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो