दलसिंह गिरी/पुस २१, कालिकोट । पशु स्वास्थ्य सेवामा प्रभावकारीता दिन बढ्दो यान्त्रिक प्रविधिको प्रयोगका लागि कर्नाली अञ्चलमै पहिलो पटक यान्त्रिक उपकरण प्रयोग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/पुस २१, कालिकोट । पशु स्वास्थ्य सेवामा प्रभावकारीता दिन बढ्दो यान्त्रिक प्रविधिको प्रयोगका लागि कर्नाली अञ्चलमै पहिलो पटक यान्त्रिक उपकरण प्रयोग"/>

2026-09-16 12:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कर्नालीमै पहिलो पटक पशुसेवामा यान्त्रिकरण


दलसिंह गिरी/पुस २१, कालिकोट । पशु स्वास्थ्य सेवामा प्रभावकारीता दिन बढ्दो यान्त्रिक प्रविधिको प्रयोगका लागि कर्नाली अञ्चलमै पहिलो पटक यान्त्रिक उपकरण प्रयोगमा ल्याएको जिल्ला पशु सेवा कार्यालय कालिकोटले जनाएको छ । 

कृषकहरुले पालेका पशुबस्तुहरुमा देखा पर्ने शारीरिक समस्याहरु तथा पशुहरुमा लागेको रोग सजिलै पत्ता लगाउन यान्त्रिक उपकरण प्रयोगमा ल्याइएको कार्यालयले जनाएको हो । यान्त्रिक मेसिनबारे जानकारी दिदै जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. बर्जकुमार ठाकुरले पशुपंक्षिमा लाग्ने हरेक खालका सरुवा तथा नसर्ने रोगहरुको समयमै पहिचान गरी यसको नियन्त्रण गर्न सजिलो होस् भन्ने अभिप्रायले कर्नालीमै पहिलो पटक कालिकोटमा यो प्रविधि भित्राएको बताउनु भएको छ । 

अहिलेको बढ्दो जलबायु परिवर्तन संगै पशुपंक्षिमा देखिएने नयाँ खालका रोगहरुको चाडै पहिचान गरी देखा परेका लक्षण तथा रोगहरु नियन्त्रणका लागि कुन प्रकारको एनटीवाईटिक चलाउन सकिन्छ भन्न पत्ता लगाउन यान्त्रिक प्रविधिले प्रमुख काम गर्ने डा. ठाकुरले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल