पुस २९, पोखरा । माघे संक्रान्ति नजिकिंदै गर्दा पोखरामा तरुल र सखरखण्डको बिक्री ह्वात्तै बढेको छ । 

यो बर्ष पोखराको कृषी उपजबजार केन्द्र, शान्ती बन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २९, पोखरा । माघे संक्रान्ति नजिकिंदै गर्दा पोखरामा तरुल र सखरखण्डको बिक्री ह्वात्तै बढेको छ । 

यो बर्ष पोखराको कृषी उपजबजार केन्द्र, शान्ती बन"/>

2026-06-24 03:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा तरुल र सखरखण्डको बिक्री ह्वात्तै बढ्यो

2017-01-13

पुस २९, पोखरा । माघे संक्रान्ति नजिकिंदै गर्दा पोखरामा तरुल र सखरखण्डको बिक्री ह्वात्तै बढेको छ । 

यो बर्ष पोखराको कृषी उपजबजार केन्द्र, शान्ती बनवाटिकामा मात्रै ५० टन को हाराहारीमा तरुल र सखरखण्ड १ सय टन जती भित्रीएको छ । पहिलेको भन्दा यो बर्ष कम भित्रीएकोले भाउ भने बढेको छ ।

यो बर्ष तरुल प्रतिकिलो ७० देखी ८० रुपैया र सखरखण्ड प्रतिकिलो ४० देखी ५० रुपैयाँमा बिक्री भएको कृषी उपज बजार केन्द्र, शान्ती बनवाटिका ब्यापारी निर्मल बास्तोलाले  बताए ।

अहिले गोर्खा, पाल्पा, नवलपरासी, सर्लाही, र भारत तरुल पोखरामा भित्रीएको छ । 

यस्तै सखरखण्ड आधाजसो भारत र बाँकी सर्लाही र नुवाकोटबाट आएको बिक्रेताले बताएका छन् । पोखरामा कन्दमूलमा विशेषगरी सखरखण्ड, घर तरुल, वन तरुलको माग बढी छ । बिशेष गरी पोखरामा सखरखण्डको बढीमा भएको उनले बताए ।

माघे संक्रान्तिमा घीउ र चाकुसँग तरुल खानु अनिर्वाय मानिन्छ । यो समयमा मुख्यरुपमा खनिने भएकाले बजारमा आलुको विकल्पमा तरुल किन्नेहरु बढेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ