2026-06-25 10:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सर्लाहीमा किसानको पैसा लिएर धनकौल चिनी मिलका संचालक फरार

असार १७, सर्लाही | किसानहरुको उखुको रकम भुक्तानी दिन बाँकी राखेर सर्लाहीको धनकौल (पछियारी) स्थित अन्नपुर्ण चिनी उधोगका संचालक फरार भएको छ ।

उधोग संचालकलाई जिल्ला प्रशासन कार्यालय मलंगवामा बोलाएर छलफल गरि किसानको भुक्तानीको व्यवस्था मिलाउन भन्दै पत्र काटेको भएपनि काम अगाडी बढाएको छैन ।उखु खरिद गरे बापत किसानलाई एक रुपैया पनि नदिएका अन्नपुर्ण चिनी उधोगका संचालक राकेश अग्रवाल र ज्ञान प्रसाद भट्टराई सँग सम्पर्क हुन नसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

चिनी उधोग सर्लाहीमा भएपनि दुवै संचालकहरु काठमाडौंमा बस्दै आएको र फोन समेत बन्द भएकोले उनिहरुलाई जिल्लामा झिकाउन समस्या भएको कार्यालयले बताएको छ ।

उक्त मिलले चालु आर्तिक वर्षको मात्रै ५० करोड रुपैया जति भुक्तानी दिन बाँकी रहेको जनाइएको छ । उधोगले किसानलाई विगतका वर्षहरुको समेत भुक्तानी दिन बाँकी रहेको किसानहरुले गुनासो गरेका छन् । उधोगी सँग सम्पर्क गरि भुक्तानी को लागि छलफल गराउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ