चैत्र १३, २०७६ | कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले हरेक दिन तरकारीको थोक र खुद्रा मूल्य निर्धारण गर्ने गर्दछ । कोरोना भाइरसको महामारी रोक्न सरकारले गरेको लकडाउनको कारण अहिले बजारमा तरकारीको भाउ दोब्बर मूल्यसम्ममा बेच्ने गरेको उपभोक्ताहरुको गुनाशो छ ।
सरकारले तरकारी तथा अत्यावश्यक सामग्रीहरु वितरणमा सहज बनाएको अवस्थामा कालोबजारी गर्नेहरुलाई कारवाही गर्ने जनाएको छ ।
यस्तो छ आजको तरकारीको खुद्रा मूल्य ।
दैनिक थोक मूल्य विवरण
चैत्र १३, २०७६
कृषि उपज
ईकाइ
न्यूनतम
अधिकतम
औसत
गोलभेडा ठूलो(नेपाली)
के.जी.
४५
५०
४८
ठूलो गोलभेडा(भारतीय)
केजी
४५
५०
४८
गोलभेडा सानो
के.जी.
७५
८०
७८
गोलभेडा सानो(टनेल)
के जी
७५
८०
७८
गोलभेडा सानो(भारतीय)
के जी
७५
८०
७८
गोलभेडा सानो(तराई)
के जी
७५
८०
७८
अालु रातो
के.जी.
३६
३८
३७
प्याज सुकेको भारतीय
के.जी.
४५
४७
४६
गाजर(लोकल)
के.जी.
३०
३५
३३
गाजर(तराई)
केजी
२५
३०
२८
बन्दा(लोकल)
के.जी.
२५
३०
२८
बन्दा(नरिवल)
केजी
२५
३०
२८
काउली स्थानिय
के.जी.
३५
४०
३८
स्थानीय काउली(ज्यापु)
केजी
४०
५०
४५
मूला सेतो(लोकल)
के.जी.
२०
२५
२२
सेतो मूला(हाइब्रीड)
केजी
२०
२५
२२
भन्टा लाम्चो
के.जी.
५०
६०
५५
भन्टा डल्लो
के.जी.
५०
६०
५५
बोडी(तने)
के.जी.
११०
१२०
११५
मटरकोशा
के.जी.
५०
६०
५५
घिउ सिमी(लोकल)
के.जी.
५०
६०
५५
घिउ सिमी(हाइब्रीड)
केजी
५०
६०
५५
टाटे सिमी
के.जी.
४०
४५
४२
तितो करेला
के.जी.
११०
१२०
११५
लौका
के.जी.
७५
८०
७८
परवर(तराई)
केजी
११०
१२०
११५
घिरौला
के.जी.
७५
८०
७८
फर्सी पाकेको
के.जी.
४५
५०
४८
फर्सी हरियो(लाम्चो)
के.जी.
२५
३०
२८
हरियो फर्सी(डल्लो)
केजी
३०
३५
३३
भिण्डी
के.जी.
९५
१००
९८
बरेला
के.जी.
६०
७०
६५
प्याज हरियो
के.जी.
६५
७०
६८
बकूला
के.जी.
४५
५०
४८
च्याउ(कन्य)
के.जी.
७०
८०
७५
च्याउ(डल्ले)
के जी
२५०
२६०
२५५
ब्रोकाउली
के.जी.
४५
५०
४८
चुकुन्दर
के.जी.
६०
७०
६५
इमली
के.जी.
१३०
१४०
१३५
तामा
के.जी.
११०
१२०
११५
तोफु
के.जी.
९०
१००
९५
गुन्दुक
के.जी.
२७०
२८०
२७५
स्याउ(झोले)
के.जी.
२१०
२२०
२१५
केरा
दर्जन
९०
१००
९५
कागती
के.जी.
२४०
२५०
२४५
सुन्तला(भारतीय)
केजी
८०
९०
८५
तरबुजा(हरियो)
के.जी.
३५
४०
३८
भुर्इ कटहर
प्रति गोटा
११०
१२०
११५
काक्रो(लोकल)
के.जी.
५०
६०
५५
काक्रो(हाइब्रीड)
के जी
३०
३५
३३
रुख कटहर
के.जी.
८०
९०
८५
नासपाती(चाइनिज)
केजी
११०
१२०
११५
मेवा(भारतीय)
केजी
८०
९०
८५
अदुवा
के.जी.
१५०
१६०
१५५
खु्र्सानी सुकेको
के.जी.
३४०
३५०
३४५
लसुन हरियो
के.जी.
१२०
१३०
१२५
हरियो धनिया
के.जी.
६०
७०
६५
लसुन सुकेको नेपाली
के.जी.
२५०
२६०
२५५
ताजा माछा(रहु)
के जी
२८५
२९०
२८८
ताजा माछा(बचुवा)
के जी
२२०
२५०
२३५
ताजा माछा(छडी)
के जी
२२५
२३०
२२८
ताजा माछा(मंुगरी)
के जी
२४५
२५०
२४८