श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतका वेबसाइटमा किन प्रयाप्त सूचना छैनन् ?
मनोज पराजुली | जेठ ३०, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय माताहतमा रहेका वेबसाइटहरुमा प्रयाप्त सूचना छैनन् । श्रममन्त्री विष्टले मन्त्रालय मातहतका पुरानो सिस्टम परिवर्तन गर्दै सबै कार्यलाई...