कतारको मासिक डेढ लाखको जागिर त्यागेर नेपाल आई भैँसीपालन, अहिले कति छ कमाई ?
माघ १६, झापा (रासस) । देशभित्रै केही उद्यम गरौँ भन्ने हुटहुटीले कतारको मासिक डेढ लाखको जागिर त्यागेर भद्रपुर–१ का ३५ वर्षीय अर्जुन सुवेदीले उन्नत मुर्रा जातको भैँसीपालन सुरु गर्नुभएको छ...