2026-06-28 07:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

‘विहादी र पैयू क्षेत्रको सडककालोपत्रे पहिलो प्राथमिकता’– सांसद गिरी

2018-10-28

१० असोज, पर्वत । जिल्लाको दक्षिणी क्षेत्र पुगेकाप्रतिनिधि समा सदस्य सांसद पदमगिरीले त्यो क्षेत्रको विकासमाआफू लागि परेको बताएकाछन । पैयू गाउँपालिकाको त्रिवेणीबहुउेद्दश्यीय सहकारीको एघारौ साधारण सभाको उद्घाटनशत्रलाई सम्बोधनगर्दै सांसद गिरीले विहादीगाउँपालिका र पैयू गाउँपालिका क्षेत्रको विकासमाआफू गम्भिर रहेको बताएकाहुन ।


कार्यक्रममाबोल्दै सांसद गिरीले जिल्लाले राष्ट्रिय सभाको नेतृत्वगर्ने अवसर पाएकाले पनिजिल्लाको विकास गर्न अव समस्या नरहेको तर्क गरे । उनले दक्षिण क्षेत्रको विकासमाआफूले अगुवाई गर्ने बताउँदै विकास योजनाहरु निर्माणमालागीरहेको भन्दै समय आएपछिति सवै कामहरु देखिने दावी गरे । दक्षिणी क्षेत्रको सडककाकारणविगतलामो समय देखि त्यो क्षेत्रकाबासिन्दाले दुःखपाइरहेको बताउँदै सांसद गिरीले सडककालोपत्रे नै आफूहरुको पहिलो प्राथमिकता रहेको उल्लेख गरेकाहुन ।


सडककालोपत्रे हुँदायात्रा सहजहुने मात्रनभई आर्थिक गतिविधिहरु गाउँमाबढ्नसक्ने भएकाले पनिउक्तकार्यकालागि केन्द्रिय सरकारमापहलगर्ने उनले बताए । कुश्मा देखि लुंखु हुँदै हुवास जोड्ने सडक र वालिङ देखि हुवास हुँदै विहादीजोड्ने सडककालोपत्रेको चरणमा रहेको समेत उनले उल्लेख गरे । कालीगण्डकीकरिडोर अन्तर्गतको विहादी देखि फलेवास हुँदै कुश्माजोड्ने सडकपनि राष्ट्रियप्राथमिकतामा राखेर आफूले कालोपत्रेकालागि समन्वय गरीरहेको उनले कार्यक्रममाउल्लेख गरे ।


कार्यक्रममा पैयू गाउँपालिकाकाअध्यक्ष खगेन्द्र तिवारीले सडककालोपत्रे नहुँदाजनताले दुःखपाइरहेको भन्दै संघिय सरकारले सडककालोपत्रे गर्न ध्यानदिनुपर्ने तर्क गरे । उनले धुलाम्मे सडकहिड्नु पर्ने बाध्यताहटाउने कार्यमा सहयोग गर्न संघिय सरकारकाप्रतिनिधि सांसदको ध्यानाकर्षण गराउँदै स्थानीयतहको पहिलो माग नै सडक रहेको कुरा उल्लेख गरे ।


बचतकर्ता र शेयर सदस्य गरी कुल ८ सय जनाले सेवालिइरहेको उक्त सहकारीले गतआर्थिक बर्षमा ३० प्रतिशतनाफाबोनस वितरण गरेको छ । स्वरोजगार कार्यक्रमबाट ८८ लाखऋणलिएको सहकारीले ३७लाखमात्रचुक्तागर्न बाकी रहेको जनाएको छ । आफ्नै भवनमा सञ्चालनहुँदै आएको सहकारीले ब्यवसायीक कृषकहरुलाई लक्षित गरी ऋणप्रवाहगर्दै आइरहेको सहकारी अध्यक्ष भिमसेन गुरुङले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी