रासायनिक मलको बढी प्रयोगले माटोमा अम्लीय बढ्दै
वैशाख २१, सिन्धुली (रासस) | सिन्धुलीका अधिकांश खेतीयोग्य जमीनमा रासायनिक मलको अत्यधिक प्रयोगले माटोमा अम्लिय बढ्दै गएको छ । कृषकले रासायनिक मललाई प्राङ्गारिक मलको रुपमा प्रयोग गर्दा माटोमा अम्लिय बढेको...