फलेवासमा आयोजित मेलाको तयारी तिब्र,पर्यटनमन्त्री भट्टराई फलेवास आउँदै
पर्वत– पर्वतको फलेवास नगरपालिका–६ देविस्थानमा फलेवास नगरमै पहिलो पटक आयोजना गरिएको बृहत मेलाको तयारी तिव्र पारिएको छ । सामजिक क्षेत्रमा क्रियाशिल यूनाईटेड स्पोर्टसले मंसिर १९ देखी २९ गतेसम्म ‘बृहद फलेवास...