जेठ १२, म्याग्दी | कोभिड– १९को जोखिम बढ्दै जादा खाद्य सङ्कट आउन नदिन हिमाली जिल्ला म्याग्दीमा तयारी शुरु गरिएको छ ।
वैदेशिक रोजगारीमा गएर फर्किएका, अध्ययन, व्यवसाय वा जागिरका लागि शहरमा...