Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Category: कृषि गतिबिधी

महोत्तरीका स्थानीय तहहरुको बजेटमा कृषिमा जोड

काठमाडौं ।  यहाँका स्थानीय तहले आधुनिक कृषि प्रणालीमा जोड दिएका छन् । आर्थिक वर्ष २०८२/८३ का लागि नगरसभा तथा गाउँसभाको परिषद् सम्पन्न गरेका स्थानीय…

कञ्चनपुरमा कोटामार्फत रासायनिक मल वितरण

काठमाडौँ । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले कोटा निर्धारण गरी स्थानीय तहलाई रासायनिक मलको बिक्री वितरण सुरु गरेको छ । प्रदेश मल…

उपल्लो मुस्ताङका किसानलाई स्याउका बिरुवामा अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको वातावरणीय औसत तापमान वृद्धिसँगै उपल्लो मुस्ताङमा स्याउखेती फस्टाउन थालेको छ । जलवायु परिवर्तनले मौसमी तापमान वृद्धि हुँदै…

रोपाइँका लागि कमला नहरमा पानी प्रवाह

काठमाडौँ । धान रोपाइँलाई मध्यनजर गर्दै धनुषा र सिरहामा पर्ने कमला सिँचाइ प्रणालीअन्तर्गतका नहरमा सोमबारदेखि विधिवत् रूपमा पानी प्रवाह सुरु गरिएको छ । गत…

चैते धानको उत्पादन वृद्धि भएपछि बिक्री वितरणमा समस्या

काठमाडौँ | चैते धानको उत्पादन वृद्धि भएपछि बिक्री वितरणमा समस्या आएको छ । धानको मागमा आएको कमीले बजारमा यसको मूल्यमा पनि गिरावट आएको हो…

बुटवल उपमहानगरको बजेटः शिक्षा, स्वास्थ्य रोजगार, पर्यटन र कृषिलाई प्राथमिकता

काठमाडौँ । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु तीन अर्ब ३६ करोड १३ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । नगरसभाको सत्रौँ अधिवेशनअन्तर्गत…

मनाङमा रैथाने बाली उत्पादन घट्दै

काठमाडौँ । समुद्री सतहबाट एक हजार ८८० मिटरदेखि आठ हजार १६३ मिटरसम्म रहेको मनाङ रैथाने खेतीबालीमा आत्मनिर्भर छ । जिल्लाको कुल क्षेत्रफल दुई हजार…

म्याग्दीको टिकोट तरकारी पकेट क्षेत्र

काठमाडौं ।  आयात घटाउने, स्थानीय कृषकलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्यले अन्नपूर्ण गाउँपालिका–७ हिस्तान टिकोटमा तरकारीको पकेट विकास कार्यक्रम सुरु भएको छ । प्रधानमन्त्री…

धानखेतीको तालिका बदलिँदैः अब जेठमै पाक्छ धान

काठमाडौँ । शुक्लाफाँटा नगरपालिका–६ कसरौलका किसान रामसिकन राना अहिले चैते धान काट्ने तयारीमा हुनुहुन्छ । अधिकांश किसानले वर्षमा एक पटक मात्र धान रोप्ने गरेका…

सुनसरीमा हिउँदे मकै उत्पादन वृद्धि

काठमाडौँ । सुनसरीमा हिउँदे मकैको उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र सुनसरीका अनुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा आव २०८१/८२ मा…

प्याजले उचित मूल्य पाएन

काठमाडौँ | जिल्लामा उत्पादित प्याजले उचित मूल्य पाउन सकेको छैन । कृषि तथा पशुपन्छि विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत व्यावसायिक प्याज प्रवद्र्धन कार्यक्रमअन्तर्गत…

‘विषादीको सहि ज्ञान कृषकको सुरक्षा अभियान’

काठमाडौं ।  कृषिमा विषादीको अन्धाधुन्द रुपमा प्रयोग हुन थालेपछि मानव स्वास्थ्य जोखिममा पर्न थालेको छ । खेतबारीमा विषादी छर्कने किसानै क्यान्सर, मृगौला तथा फोक्सो…