दशबर्षे जनयुद्ध र २०६२।६३ को जनआन्दोलन पछि प्राप्त भएको संघीय गणतन्त्र र त्यसको उपज नेपालको संविधान २०७२ हाम्रो सामु दस्ताबेजका रुपमा छ । संघीय गणतन्त्रको नयाँ संविधान कार्यान्वयनकै...