सामान्य परिस्थिति वा दैनिकजसो हामी प्रत्येक व्यक्तिलाई आफ्नै तौरतरिकावाट चिन्ने गर्दछौ | विभिन्न मानिसहरुले समाजमा आफ्नै किसिमको परिचय बनाएका हुन्छन | मानिसहरुले हरेक परिस्थितिलाई मुल्यांकन गर्ने तरिका आफ्नै हुन्छ |...