कतारमा रहेका आप्रवासी कामदारलाई खाद्यान्न उपलब्ध गराउन दोहा बैंकफ्वारा २० लाख रियाल सहयोग
चैत १३, काठमाडौँ | कतारमा रहेको दोहा बैंकले सनैया क्षेत्रमा निगरानीमा राखिएका आप्रवासी कामदारलाई खाद्यान्न उपलब्ध गराउन २० लाख रियाल प्रदान गरेको छ । उक्त क्षेत्रमा रहेका नेपालीसहित झन्डै ५० हजार...