जम्मु-कश्मीरमा भएको आतंकवादी हमलामा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु
पुस १७, काठमाडौँ | भारतीय सेनामा कार्यरत एक जना नेपाली सेनाको मृत्यु भएको छ | नयाँ बर्षको पहिलो दिनमै बुधबार भारतको जम्मु–कश्मीरमा भएको आतंकवादी हमलामा उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले...