क्यालिफोर्नियाका पूर्व पर्यटनदुतद्वारा शहिद पत्नीलाई पचास हजार प्रदान
विजय थापा/कात्तिक २७, अमेरिका l अमेरिकाको क्यालिफोर्नियाका लागि नेपाल पर्यटन बोर्डका पूर्व पर्यटन अनिल पाण्डेले कार्तिक २६ गते बिहान पशुपति मन्दिर बन्काली स्थित गणेश स्थानको मन्दिरमा गै शहिद बलमान मोक्तान...