एनआरएनए अमेरिकाको उपाध्यक्षमा सर्बज्ञ वाग्लेको उम्मेदवारी घोषणा
फागुन १७, अमेरिका l एनआरएनए अमेरिकाको वर्तमान संचार संयोजक सर्बज्ञ वाग्लेले आगामी २०१७/२०१९ को लागि हुने एनआरएनए अमेरिकाको निर्वाचनको लागि उपाध्यक्ष पदको लागि उम्मेदवारीको घोषणा गरेका छन् l उपाध्यक्षमा उम्मेदवारी किन...