मनासस तिज कार्यक्रमले बिगतका सबै किर्तिमान तोड्दै ऐतिहासिक साथ सम्पन्न
विजय थापा/भदौ १५, वाशिंगटन डिसी l महिला दिदि बहिनीहरुको महत्वपूर्ण चाड ” हरितालिका तीज ” अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको मनाससमा बिगतका सबै किर्तिमान तोड्दै ऐतिहासिक रुपमा सम्पन्न भएको छ...