जलविद्युत् कम्पनीको शेयरमा अत्यधिक चलखेल भएपछि बोल्यो नियमन आयोग
रमेश लम्साल । भदौ ३, काठमाडौँ । जलविद्युत् कम्पनीको शेयर दोस्रो बजारमा अत्याधिक मात्रामा वृद्धि भएपछि बल्ल विद्युत् नियमन आयोग तातेको छ ।
प्रति शेयर आम्दानी तथा कम्पनीको अवस्थाका कारण जलविद्युत्...