उपत्यका हाइड्रो पावर लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने,प्रति कित्ता १०० रुपैयाँ पर्ने
काठमाडौँ । उपत्यका हाइड्रो पावर लिमिटेडले सर्वसाधारणका लागि आइपीओ (सार्वजनिक निष्कासन) गर्ने भएको छ। यसका लागि कम्पनीले बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ। बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतामा...