माघ ३०, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा २२.४७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आर्थिक वर्षको पुस मसान्तसम्म ३५ करोड ९ लाख रुपैयाँ खुद नाफा गरेको थियो...