समृद्धि र विकासका कसीमा कस्तो रह्यो ? निवर्तमान प्रधानमन्त्री ओलीको कार्यकाल
प्रकाश सिलवाल । असार ३०, काठमाडौँ । समृद्ध नेपालको दीर्घकालीन सोचसहित सामाजिक न्याय, समृद्धि र विकासको यात्रा शुरु गरेका प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबारदेखि सरकारको नेतृत्वबाट बाहिरिनुभएको छ । कोभिड–१९...