सामाजिक सुरक्षा कोषले योगदानकर्ताहरुलाई ८ प्रतिशत प्रतिफल दिने
असार १४, काठमाडौँ । सामाजिक सुरक्षा कोषले कोषमा योगदान गरेका योगदानकर्ताहरुलाई ८ प्रतिशत प्रतिफल दिने भएको छ ।
आर्थिक वर्ष २०७६/७७ भित्र कोषमा सुचीकृत योगदानकर्ता मध्ये सोहि अवधीमा वृद्धावस्था सुरक्षा योजना...