एनआईसी एसिया क्यापिटलको सेलेक्ट ३० इन्डेक्स फण्डको बिक्रि आजदेखि
असार १०, काठमाडौं । एनआईसी एशिया क्यापिटलले आजदेखि एनआईसी एशिया सेलेक्ट–३० (इन्डेक्स फण्ड)को इकाई निष्काशन गरेको छ । एनआईसी एसिया म्युचुअल फण्ड अन्तर्गत संचालन हुने यो फण्डको आकार १ अर्बको...