बैंक तथा वित्तीय संस्थाले सिएसआर जीवनरक्षाको काममा खर्च गर्नुपर्ने
जेठ ५, काठमाडौं (रासस)। बैंक तथा वित्तीय संस्थाले कोभिड १९ का कारण पीडित भएका नागरिकको उपचार तथा सहयोगका लागि अक्सिजन तथा त्यससँग जोडिएका सामग्री सहयोग गर्न सक्ने भएका छन् ।संस्थागत...