रुरु जलविद्युत् परियोजनाको आइपीओ चैत २० गतेदेखि, कति दिने आवेदन ?
चैत ११, काठमाडौं । रुरु जलविद्युत् परियोजनाको सर्वसाधारणका प्राथमिक सेयर (आइपीओ) चैत २० गतेदेखि निष्कासन हुने भएको छ । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी...