आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस
माघ २७, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका अनुसार मंगलबार अमेरिकी डलर एकको खरिद दर ११६.४४ रुपैयाँ तथा बिक्री दर ११७.४रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरोको खरिद दर १४०.१० रुपैयाँ...