नेपाल टेलिकमले ल्यायो यस्तो योजना : अनलाइन कक्षाको लागि निःशुल्क सिम वितरण
मंसिर २२, काठमाडौँ | दुरसंचार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले देशभरका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण गरेको छ | टेलिकमले ‘पाठशाला ‘सियुजी’ सिम’ योजना अन्तर्गत निःशुल्क सिमकार्ड...