नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा क–कसले गर्दैछन् मतदान ? (नामावलीसहित)
मंसिर ४, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि हुन लागेको मतदानमा सहभागिता जनाउन पाउने सदस्यहरुको टुंगो लागेको छ । महासंघको निर्वाचन समितिले यही मंसिर ११–१३ गते हुन...