रामपुरको पाँच सय खोलामा निर्माणाधीन पुलमा वर्षाले क्षति
असार ६, रामपुर । वर्षाले कालीगण्डकी करिडोरअन्तर्गत पर्ने रामपुर नगरपालिका –१० स्थित पाँच सय खोलाको निर्माणाधीन पुलमा क्षति पुगेको छ । दुई दिनअघिदेखि परेको वर्षाले खोलामा पानीको बहाव बढेपछि शुक्रबार...