नेपालको एक मात्र अन्तरराष्ट्रिय विमानस्थल अब एक्काइस घण्टा सञ्चालन हुने
मङ्सिर ३०, काठमाडौँ | मुलुकको एक मात्र अन्तरराष्ट्रिय विमानस्थ, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गलगायत जीणोद्वारको दोस्रो चरणको काम सकिएको छ । योसँगै अब अन्तरराष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनयोग्य भएको छ...