By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    1 hour ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    2 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    7 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    24 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    7 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: पर्यटक सवारी सञ्चालनको तयारी
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > कास्की - KSK > पर्यटक सवारी सञ्चालनको तयारी
अर्थ/विकासकास्की - KSK

पर्यटक सवारी सञ्चालनको तयारी

साझासवाल
Last updated: July 30, 2020 4:05 am
साझासवाल
3 Min Read
Share

साउन १५, गण्डकी । प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक पोखरामा कोरोना महामारीको ठूलै प्रभाव परेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने योजना सार्वजनिक र पर्यटनजन्य होटेल व्यवसाय एवं अन्य सम्बद्ध क्षेत्रमा लगानी बढाउनका समेत व्यवसायीलाई आग्रह गर्यो । पोखरामा व्यवसायीले ठूलै लगानी गरे ।

भ्रमण वर्ष शुरु हुँदा नहुँदै फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण पर्यटनसहितका क्षेत्र ठप्प बनेपछि यहाँका व्यवसायी यतिखेर चिन्तामा छन् । भ्रमण वर्र्ष शुरु हुनुअगावै होटेल तथा रेष्टुराँमा पूर्वाधार थप गरिनुका साथै नयाँ होटल बन्ने क्रमले गति लिएको थियो । त्यहीअनुरुप पर्यटकलाई आवतजावत गराउने सुविधासम्पन्न पर्यटक बस थप्ने क्रम पनि बढेको थियो ।

पोखराबाट हरियो नम्बर प्लेटमा चल्ने पर्यटक यातायातका सवारीसाधन रु ३५ लाखका कारदेखि सुविधासम्पन्न रु डेढ दुई करोडसम्मका ल्यान्डक्रुजर, कोस्टर आदि छन् । भ्रमण वर्षलाई लक्षित गरी पछिल्लो समयमा मात्रै यहाँ झण्डै रु ५० करोड बराबरका पर्यटक सवारीसाधन व्यवसायीले खरिद गरेको नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष बोबरजङ्ग गुरुङले जानकारी दिनुभयो ।

“नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गर्दै पर्यटन क्षेत्रमा लगानी बढाउन आग्रह गरेसँगै व्यवसायीले पछिल्लो समयमा मात्रै पनि धेरै लगानी गरिसकेका छन्”, उहाँले थप्नुभयो, “लगानी गरेसँगै एकाएक भित्रिएको कोरोना महामारीले पर्यटन याताताय क्षेत्रको अबौँको लगानी यतिखेर जोखिममा परेको छ ।” उहाँका अनुसार सङ्घमा हाल विभिन्न क्षमताका ४०० पर्यटक सवारीसाधन रहेका छन् । सङ्घमा आबद्ध पर्यटक सवारी साधन बन्दाबन्दी शुरु भए यता थन्किएर बस्नुपर्दा दैनिक न्यूनतम रु दुई लाख घाटा ब्यहोर्नुपरेको उहाँले जानकारी दिनुभयो ।

बन्दाबन्दी खुला गरी सार्वजनिक सवारीसाधन सञ्चालनका लागि अनुमति दिइसकेका अवस्थामा अन्य पर्यटक सवारी साधन भदौ १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी गरेको छ । व्यवसायीले पर्यटकलाई सुरक्षित महसुस गराउने गरी यातायात सञ्चालनको तयारी गरिरहेको पोखराबाट पर्यटक यातायात सेवा सञ्चालन गर्दै आएको यात्री बस प्रालिका अध्यक्ष सोमबहादुर थापाले बताउनुभयो ।

“हामी पर्यटकलाई जुनसुकै गन्तव्यमा पुग्नका लागि पनि सुरक्षित भएर यात्रा गर्दैछु भन्ने अनुभूति गराउने गरी तयारीमा जुटेका छौँ”, उहाँले भन्नुभयो, “पर्यटक सवारी साधनलाई विश्व स्वास्थ्य सङ्गठन एवं नेपाल सरकारको सुरक्षा मापदण्डअनुसार स्यानेटाइजर गर्ने र सवारी चालक एवं सहयोगी कर्मचारीलाई स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गराउनका लागि तालीम दिन थालिसकेका छौँ ।”

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशले नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा पर्यटक बसमा खटिने कर्मचारीका लागि तालीम दिन शुरु गरिसकेको सङ्घका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । सामाजिक दूरी कायम गर्दै सङ्घले प्रत्येक समूहमा २५÷२५ जनाको दरले सवारी साधनको स्यानेटाइज एवं यातायात कर्मचारीले पालना गर्नुपर्ने स्वास्थ्य सुरक्षा मापदण्डलगायतका विषयमा जानकारी दिन तालीम थालेको छ । उहाँका अनुसार पहिलो चरणमा तीन समूहका ७५ जनालाई तालीम दिइसकेको छ । अगामी भदौ १ गतेदेखि सवारी साधन सञ्चालनमा ल्याउने गरी सबै किसिमका तयारी अघि बढाइएको उहाँले जानकारी दिनुभयो । रासस 

Share This Article
Facebook Email Copy Link Print
Previous Article बाढी बस्तीमा पस्यो, चार बेपत्ता
Next Article त्रिशूलीमा खस्यो मालबाहक कन्टेनर
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासखोटाङ्ग - KTG

पशुजन्य व्यापारमा प्रहरीले दुःख दिएको व्यवसायीको गुनासो

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

दशैंमा किनिने खसी, बोका, भेंडा, च्याङ्ग्रा स्वस्थ छ/छैन ? यसरी थाहा पाउनुहोस्

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

आज सुनको मूल्य हजारले घट्यो, चाँदी कति ?

57 years ago
अर्थ/विकासनवलपुर - NWL

बर्दघाटको चिसापानीदेखि महेशपुर जोडने कच्ची बाटो कालो पत्रे हुने

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?