साउन २, काठमाडौँ | प्रि-ओपन सेसनमा नेप्से सूचक ३.५२ विन्दुले बढेको छ । यससँगै सूचक २१४७.६८ अंकमा आएको छ । ४ लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ...