हिमा गृह र लियालो बंगलालाई पनि रिसोर्ट चलाउन भाडामा दिने तयारी
पुस ११, काठमाडौं | पोखराको हिमा गृहमा पनि रिसोर्ट चलाउन दिने तयारी नेपाल ट्रष्टको कार्यालयले गरेको छ |
गोकर्ण रिसोर्टबारे लिज सम्झौताबारे विवाद भइरहेका बेला नेपाल ट्रष्टले पोखराको हिमा गृह...