रारामार्टद्वारा ‘सपिंङ्ग पनि निशुल्क स्वास्थ्य बीमा पनि’ योजना सार्वजनिक
साउन २३, काठामाडौं । रारामार्टले 'सपिंङ्ग पनि निशुल्क स्वास्थ्य बीमा पनि' योजना ल्याएको छ । रारामार्ट अनलाइन मार्फत सामान खरिद गर्ने खरिदकर्ताको परिवारको १ लाखसम्म स्वास्थ्य बीमा सुविधा पाउने कार्यक्रम...