2026-09-13 01:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडी पाटन ८, आरुबाटा तिम्ले बिद्युत बिस्तार अस्तब्यस्त

कृष्ण बिष्ट | भदौ १६, बैतडी | १ सय २० भन्दा बढि घरधुरीमा जडान गर्ने उदेस्यले ४ वर्ष पहिले बिद्युत लाईन बिस्तार गर्न पोलहरु गाडिए । आरुबाटा तिम्ले टोलमा भ्याएजतिका पोलहरुमा तारहरु पनि तानिए । पाटन नगरपालिका वडा नं ८ मा पर्ने सो टोलमा अहिले सम्म बिद्युत बिस्तार भएको छैन । 

कति पोलहरु गाडिएका छैनन, कति पोलहरुमा तार तानिएर अधुरै छोडिएको छ । बिद्युत लाइन जडान गरिएको छैन । पोल तार र ट्रान्समिटर अस्तब्यस्त अवस्थामा छोडिएका छन । 

स्थानियका अनुसार ४ वर्ष पहिले पोलहरु गाडिए सँगै तार समेत तानिएको थियो । ठेकेदार र बिद्युत कार्यालयको लापर्वाहिले हाल सम्म बिद्युत समेत जडान भएको छैन । 

बिद्युत बिस्तारको लागि बिद्युत बितरण केन्द्र पाटन तथा जिल्ला बिद्युत कार्यलयमा पटक पटक आग्रह गरिएपनि कुनै प्रभावकारी सुनुवाइ नभएको स्थानिय बिर सिह महराले बताए । 

बिद्युत बिरतण केन्द्र पाटनले तार तानिएको ४ वर्ष पछि गत जेठमा एक ट्रान्समिटर उपलब्ध गराएको छ तर त्यो  आज सम्म जडान भएको छैन । 

ठेकेदारले पनि लापर्वाहि गरेका कारण बिद्युत जडान बिस्तारमा ढिलाई भएको बिद्युत बितरण केन्द्र पाटनका इन्चार्ज पुस्पराज पन्तले बताए । उनले भने “बिगतमा ठेकेदारको लापर्वाहिले गर्दा तार र पोलहरु बिस्तार गर्न ढिलाइ भएकै हो” उनले भने “अबको दुइ तिन दिन सम्म ट्रान्समिटर जडान गर्ने योजना बनाएका छौ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले