काठमाडौँ | नेपाली बजारमा सुनको मूल्यले शुक्रबार नयाँ कीर्तिमान बनाएको छ । सुनको मूल्यले एक पछि अर्को रेकर्ड बनाउने क्रममा अघिल्लो दिनको तुलनामा शुक्रबार तोलामा ३ हजार ९०० रुपैयाँ बढेको...