गुल्मीको धुर्कोट महोत्सवबाट उठ्यो दुई दिनमै १७ लाख बढि रकम
प्रेम सुनार | चैत ६, गुल्मी | आईतवार देखि गुल्मीको धुर्कोट गाउँपालिकामा सुरु भएको श्रीमद्भागवत धुर्कोट धार्मिक महोत्सवको आज दोश्रो दिन सम्म करिव १८ लाख रुपैयाँ विभिन्न दानविरहरुबाट उठेको आयोजकले...