पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरणको काम तीव्र, चैतसम्म ल्याउने तयारी
भदौ २३, मोतिहारी | अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढेको छ ।
आगामी चैतसम्म पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने उद्देश्यका साथ निर्माणको कामलाई तीव्रता दिइएको नेपाल...